काजुमा कार्बोहाइड्रेट, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक आदि हुन्छन्। साथै, यसमा भिटामिन सी र बी पनि हुन्छन्।
–काजुमा पाइने तत्त्वले खराब कोलेस्टरोललाई घटाउने काम गर्छ।
–काजु खानाले वजन बढ्छ भन्ने धेरैको सोचाइ छ। तर, काजुले वजन घटाउन मद्दत गर्छ। यसमा भएका तत्त्वले वजन कम गर्छ सहयोग गर्छन्।
–हड्डी बलियो बनाउन पनि काजु लाभदायक छ।
–मधुमेहका रोगीका लागि पनि काजु लाभकारी छ। यसमा सुगरको मात्रा कम हुन्छ। मधुमेह रोगीले सन्तुलित मात्रामा काजु खाँदा फाइदा हुन्छ। सम्पुुुर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १४ साउन २०७६, २१ : २०
लेखकबाट थप