यस्ता व्यक्तिहरुले खानुहुन्न करेला

आइतबार, ०८ असार २०७६, १८ : ३२
यस्ता व्यक्तिहरुले खानुहुन्न करेला

काठमाडाैं । तितेकरेला पोषणको भण्डार हो । यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्यारोटिनजस्ता पौष्टिक तत्व पाइन्छन् । तितेकरेलाको जुसले स्वास्थ्यमा झनै फाइदा गर्छ । यद्यपि, कतिपय अवस्थामा करेला खानुहुँदैन । अब जानौँ ती अवस्था : 

डा. सन्तोष मानन्धर
जनरल सर्जन
कान्ति बाल अस्पताल

- पेट दुखाइ,  डायरिया भएका वेला र गर्भवती महिलाले तितेकरेला खानुहुँदैन ।
- त्यस्तै, रक्तचाप कम भएका व्यक्तिले समेत धेरै मात्रामा तितेकरेला खानुहुँदैन । - नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस