बाजा सहित सारेगामापाका बिजेता आयुश केसीलाई भब्य स्वागत

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, १२ : ५१
बाजा सहित सारेगामापाका बिजेता आयुश केसीलाई भब्य स्वागत

काठमाडौँ । भारतीय टेलिभिजन च्यानल जिटिभीको सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी नेपाली बालप्रतिभा उत्कृष्ट नतिजा हासिल गर्दै आज नेपाल फर्केका छन्। प्रतियोगिताको फाईनल सम्म पुगेका प्रितम आचर्य र आयुश केसी क्रमस: तेस्रो र चौथो बिजेता बनेका छन् ।

२०७३ को सुरशाला जुनियर आईडलमा बिजेता बनेका आयुश र फर्स्ट रनर अप बनेका प्रितम दुबैले सारेगममा आफ्नो र देशको नाम राख्न सफल भए । सानै बाट गीतासङितमा रुची राख्ने उनिहरु नै बिजेता बन्ने धेरैको अड्कल थियो । मुम्बईबाट आज नेपाल फर्केका आयुशलाई बिमान्स्थलमै उनका साथी र गुरुबर्ग सहित शुभचिन्तकले भब्य स्वागत गरे ।
 

प्रतिक्रिया दिनुहोस