निशुको ‘वर्ष दिन’

आइतबार, ०१ असार २०७६, २१ : २१
निशुको ‘वर्ष दिन’

काठमाडौँ । गायिका निशु ढकालको वर्ष दिन भयो बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । उनको म्युजिक भिडियो नेटिभ म्युजिकले सार्वजनिक गरेको हो ।

गीत नविन के तिमल्सिनाले लेखेका हुन् । म्युजिक भिडियोको निर्देशन र सम्पादन समेत तिमल्सिनाले नै गरेका हुन् । सुनिल शाहीले म्युजिक भिडियो खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस