Safal Khabar - कास्कीमा वर्षासँगै असिना, जनजीवन प्रभावित
आइतबार, १२ जेठ २०७६ (Sunday, 26 May, 2019)
कास्कीमा वर्षासँगै असिना, जनजीवन प्रभावित
बिहिबार, ०२ जेठ २०७६, २० : ४६
कास्कीमा वर्षासँगै असिना, जनजीवन प्रभावित
फाईल फोटो

कास्की । कास्कीमा आज वर्षासँगै असिना परेपछि जनजीवन प्रभावित बनेको छ । मसुलधारे वर्षापछि यहाँका धेरैजसो ठाउँका सडक जलमग्न भएका थिए । 

असिनाले बालीनालीमा समेत क्षति पुगेको छ । किसानले लगाएको तरकारी बाली नष्ट भएको छ । यसअघि गत वैशाखमा असिना पर्दा कास्कीमा रु पाँच करोडभन्दा बढीको क्षति भएको थियो । पाँच दिनदेखि कास्कीमा निरन्तर वर्षा भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस