भारतका अधिकारीद्वारा रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन सुरु

पत्रपत्रिकाबाट

सोमबार, २३ बैशाख २०७६, ०८ : ०७
भारतका अधिकारीद्वारा रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन सुरु

फाईल फोटो

काठमाडौँ । केरुङदेखि काठमाडौँसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन थालेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

काठमाडौँसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने सपना पूरा हुन सक्ने अपेक्षा गरेका छन् । 

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधि

प्रतिक्रिया दिनुहोस