अर्जुन गिरीको वास्तविक जीवनमा आधारित गीत ‘टुहुरो’ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, २१ बैशाख २०७६, १७ : ३७
अर्जुन गिरीको वास्तविक जीवनमा आधारित गीत ‘टुहुरो’ सार्वजनिक

काठमाडौं । अर्जुन गिरीको बास्तविक जीवनमा आधारित गीत ‘टुहुरो’ बजारमा आएको छ । सुरेश रमण अधिकारीको स्वरमा रहेको गीतमा आमा नहुँदाका पिडालाई व्यक्त गर्न खोजिएको छ । 

उक्त गीतमा अर्जुन गिरीको लय शब्द रहेको छ । सिर्जन बरालको निर्देशन रहेको यस गीतमा आशिर प्रताप जंग, सीता तिमल्सीना, शिशिर भण्डारी, पृथा र सशांकको अभिनय रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस