युवाहरु माझ लोकप्रिय हुँदै सिउँदो तिम्रो

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, २१ : १४
युवाहरु माझ लोकप्रिय हुँदै सिउँदो तिम्रो

काठमाडौँ । “जानी नजानी” बोलको म्युजिक भिडियोलाई बजारमा ल्याई एकाएक चर्चित भएका गायक कृष्णराज भट्टले फेरी अर्को  भिडियोलाई बजारमा ल्याएका छन् ।
उनले भर्खरै मात्र बजारमा ल्याएको म्युजिक भिडियो “सिउँदो तिम्रो” युवाहरुबीच निकै चर्चित बन्दै गएको छ । उक्त म्युजिक भिडियोलाई डडुस गजुरेलले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस