भिमफेदी गाइजको सोल्टिनी एलिशा राई भिडियोसहित

मंगलबार, १७ बैशाख २०७६, १६ : ४३
भिमफेदी गाइजको सोल्टिनी एलिशा राई भिडियोसहित

काठमाडौं । नानीको कहाँ पर्यो घर नाम के हो के पर्यो है थरे गितको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा ओके छ त नी बोलको गीत सार्वजनिक गरिएको हो ।

चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले  भिडियो आकर्षक बनेको छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्लिङको रहेको छ ।

हामीले यो गितमा एउटा सुन्दर भिडियो बनाउने प्रयास र मिहेनत गरेका छाँै। आशा छ यस अघि झै तपाइहरुको माया पाउनेछाँै । गीतको बारेमा बोल्दै भिमफेदी गाइजले ओके छ त लाई मन राउनेमा विश्वस्त रहेको बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस