परराष्ट्रमन्त्री ज्ञवालीको गीत : ‘होसियार हुनु प्रिया'

सफल खबर संवाददाता

आइतबार, ०१ बैशाख २०७६, १७ : १६
परराष्ट्रमन्त्री ज्ञवालीको गीत : ‘होसियार हुनु प्रिया'

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका रचना गीतमार्फत बजारमा आएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले रचना गरेको अट्टालिकालाई गायक तथा संगीतकार भानुभक्त ढकालले स्वरबद्ध गरेका छन् । 

अट्टालिका गीतलाई संगीतबद्ध गरेका छन्, संगीतकार शिवहरि बजगाईँले भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । चल्तीका गीत संगीतभन्दा भिन्न शैलीमा आएको यो गीतले ज्ञवालीका रचनाशैलीलाई उजागर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस