सोमनले २५ वर्ष कान्छी श्रीमतीसँग रोमान्स गरेको तस्बिर भाइरल

एजेन्सी

शुक्रबार, २२ चैत्र २०७५, १४ : ५५
सोमनले २५ वर्ष कान्छी श्रीमतीसँग रोमान्स गरेको तस्बिर भाइरल

मुम्बई । ५३ वर्षीय अभिनेता मिलिन्द सोमनले केहि समय अगाडि २५ वर्ष कान्छी प्रेमिकासँग विहे गरेका थिए । आफूभन्दा २५ वर्ष कान्छी युवतीसँग बिहे गरेपछि सोमन सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै भाइरल भए । 

बिहे भइसकेपछि यो जोडीले विभिन्न प्रकारका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् । 

उनले भर्खरै श्रीमती अंकिता कोंवरसँग रोमान्स गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । तस्बिरमा दुवै निकै बोल्ड देखिएका छन् । तस्बिरमा दुवैलाई पानीमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस