वार्षिकोत्सवको अवसरमा एन आई सी एशिया क्यापिटलको विशेष छुट योजना

सफल खबर संवाददाता

बुधबार, २२ फागुन २०७५, १४ : ००
वार्षिकोत्सवको अवसरमा एन आई सी एशिया क्यापिटलको विशेष छुट योजना

काठमाडौं । एन आई सी एशिया क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहकहरुका लागि आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको छ ।

सो सुविधा अन्तर्गत एन आई सी एशियाको डिम्याट खातामा फागुन २२ देखि चैत ६ गतेसम्मका लागि पूर्ण रुपमा निःशुल्क गरिएको छ । साथै एक महिनाका लागि लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५०५ छुटको व्यवस्था गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस