लुम्बिनी । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ ।
शुक्रबारदेखि सुरु भएको छलफलमा १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिएका थिए ।
बैठकमा प्रदेशसभा सदस्यले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ जेठ २०८३, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे प्रतिनिधिसभामा जेठ ४ देखि छलफल
विनियोजन विधेयक २०८२ राष्ट्रिय सभाबाट स्वीकृत