काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाएका छन्।
बैठक सुरु हुनासाथ प्रधानमन्त्री र मन्त्रीहरुलाई जवाफदेही बनाउन माग गर्दै उठेका हुन्।
संसदमा उठेर प्ले कार्डसहित प्रस्तुत भएका थिए। सभामुखले साम्पाङलाई यो विषयमा ध्यानाकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढ्यो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आलोचना गर्नेलाई हर्क साम्पाङको जवाफ: 'हामी क्युआर पार्टी नै हौं'
हर्क साम्पाङको प्रश्न : ‘म बालेनसँग मिले जनताले कस्तो प्रतिक्रिया देलान् ?’
हर्क सङपाङको प्रश्न- यो देश ढुंगाहरूको हो या मान्छेको ?
सदनमा रक्षामन्त्रीलाई देखिएन, बोलाइयोस्: हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?