थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर

सफल खबर संवाददाता

शनिबार, १२ बैशाख २०८३, ०९ : २०
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर

काठमाडौं । थापाथलीस्थित सुकुम्वासी वस्तीमा डोजर चलाइएको छ ।

भर्खरै डोजर चलाउन सुरु गरिएको हो । डोजर चलाउनुअघि बस्ती खालि गर्नका लागि समय थप गरिएको थियो ।

सामान सार्नका लागि प्रहरीले नै सहयोग पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस