काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ।
आज बसेको संसदीय दलको बैठकले लेखा समितिक सभापति कांग्रेसलाई दिने निर्णय गरेको हो ।
कांग्रेसले लेखा समितिमा सांसद मोहन आचार्यलाई उम्मेदवार बनाउने गरी छलफल भइरहेको एक नेताले बताए । कांग्रेसलाई नेकपा एमाले र नेकपाले पनि सघाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, १४ : २४
लेखकबाट थप