काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीद्वारा नियुक्त महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् ।
प्रधानमन्त्री पदमुक्त भएपछि सोही प्रधानमन्त्रीद्वारा नियुक्त महान्यायाधिवक्ताले पदबाट राजीनामा दिने सरकारी अभ्यासअनुसार भण्डारीले पनि राजीनामा दिएकी हुन् ।
भण्डारीलाई प्रधानमन्त्री कार्कीले गत २९ भदौमा महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०८२, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने महान्यायाधिवक्ताको प्रयास !
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनीयताको शपथ