काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थली (घण्टी घर) मा बिहीबार (चैत १२) अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उनका अनुसार बैठकले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०८२, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाधिवेशनपछि रवि–बालेनबीच भेट भएन, फोनमै संवाद
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार