काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दी निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। हालसम्मको गणना अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा रहेका छन्।
प्राप्त विवरण अनुसार पुनले ९६६ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले ६१२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले ४७१ मत पाएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत : महावीर पुन