तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ मा मतगणना जारी छ । हालसम्म दुई हजार ७६७ मतगणना गरिएको छ ।
यति बेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्ले एक हजार ३५२ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले)की भगवती न्यौपानेले ४१६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाचापत्र दोहोर्याएर पढ्न नवनिर्वाचित सांसदहरूलाई डा. स्वर्णिम वाग्लेको आग्रह
स्वर्णिम वाग्लेको चुनाव खर्च २६ लाख ९० हजार
बालेन्द्र शाह अब रास्वपा नेता : स्वर्णिम वाग्ले
संसद्को वैधता सकिएकोले पुनर्स्थापना हुँदैन : स्वर्णिम वाग्ले
सांसदको काम थिति बसाल्ने हो: स्वर्णिम वाग्ले
जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले