काठमाडौँ । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल सरकार, गृह मन्त्रालयले मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार सार्वजनिक बिदा २०८२/११/२० देखि २०८२/११/२२ सम्म लागू हुनेछ। उक्त निर्णय मन्त्रिपरिषद्को मिति २०८२/११/१४ को निर्णय अनुसार सूचना जारी गरिएको हो।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले यसबारे जानकारी गराउँदै सम्बन्धित सबै कर्मचारी, नागरिक र सरोकारवालालाई बिदाको अवसरमा आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ फागुन २०८२, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाबाट दुई निर्वाचनसम्बन्धी विधेयक पारित
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजी
प्रतिनिधि सभामा दुई विधेयक पेस, अर्को बैठक बिहीबार
प्रतिनिधि सभाका सचिव राईले सभामुख अर्याललाई बुझाए स्पष्टीकरण
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल