काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गरेका हुन् ।
प्रतिनिधि सभाको अर्को बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०८२, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित
प्रतिनिधि सभा निर्वाचनसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित
प्रधानमन्त्री बाहिरिएपछि प्रतिनिधि सभामा वादविवाद
प्रतिनिधि सभाबाट दुई निर्वाचनसम्बन्धी विधेयक पारित
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजी
प्रतिनिधि सभामा दुई विधेयक पेस, अर्को बैठक बिहीबार