काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज एकै दिन सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेको छ । यो सँगै चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?