काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणमा पुगेकी छन् । मंगलबार बिहानै कार्की द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।
प्रधानमन्त्रीको साथमा परराष्ट्रमन्त्री बालनन्द शर्मासहित कार्की द्रुतमार्गको निरीक्षणमा गएकी हुन् ।
तराई द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो । काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने छोटो दुरीको मार्गलाई रणनीतिक रुपमा महत्त्वका हाथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, १० : २७
लेखकबाट थप