काठमाडौं । सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलर सहित एकजना पक्राउ परेका छ्न ।
काठमाडौंबाट झापा जाँदै गरेको बसमा राति जाँच गर्दा झापाका युवराज नेवारको झोलाबाट उक्त डलर भेटिएको प्रहरीले स्रोतले जानकारी दियो ।
रकमबारे सिन्धुली प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० पुस २०८२, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ