काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्द सूचीमा नाम बुझाएका १७ दलका १७५ जनाले नाम फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार बन्द सूचीमा नाम समावेश गरिएका उम्मेदवार आयोगमा उपस्थित भएर नाम फिर्ता लिएका हुन् ।
निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते दलले समानुपातिक उम्मेदवारको बन्द सूची आयोगमा बुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८५ पुग्यो बन्द सूचीबाट नाम फिर्ता लिनेको संख्या
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : निर्वाचन आयोग
मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुन्छ: निर्वाचन आयोग
बन्द सूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने
आगामी चुनावका लागि मतदाता नामावली छपाई सुरु
निर्वाचन आयोगले दुःख दियो : रवीन्द्र मिश्र