काठमाडौं । नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र बनाउने निर्णय गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘साम्राज्यवादी शक्तिहरूले प्रविधिको प्रयोग गरी कलर रिभोलुसनमार्फत् अस्थिरता निम्त्याउन खोजिरहेका छन्।’
यसको काउन्टरका लागि एमालेका हरेक नेता र कार्यकर्ताले सामाजिक सञ्जाललाई व्यापक रूपमा प्रयोग गर्नुपर्ने अपानिमा भनिएको छ।
पार्टीका नीति, चुनावी प्रतिबद्धता र उम्मेदवारहरूको प्रचारका लागि संस्थागत योजना बनाएर अघि बढ्न पनि अपानिमा निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह