रास्वपा महाधिवेशनमा भाग लिन छोरी बोकेर प्रधानमन्त्री शाह चितवनमा

सफल खबर संवाददाता

आइतबार, ०७ असार २०८३, १२ : ०५
रास्वपा महाधिवेशनमा भाग लिन छोरी बोकेर प्रधानमन्त्री शाह चितवनमा

चितवन  । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) चितवन पुगेका छन् ।

उनी केहीबेरअघि भरतपुर विमानस्थलमा उत्रेका हुन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।

रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।

प्रतिक्रिया दिनुहोस