काठमाडौँ। राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
अन्यतर्फ नेकपा उम्मेदवार नै आई नपुगेपछि काँग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।
निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै
जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची
राष्ट्रिय सभामा आठ अध्यादेश पेस