नेपाली कम्युनिष्ट पार्टीबाट को-को परे समानुपातिक सूचीमा ?

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०८२, ०९ : ५८
नेपाली कम्युनिष्ट पार्टीबाट को-को परे समानुपातिक सूचीमा ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक तर्फको सूची बुझाएको छ । सबै नयाँ अनुहार समेटेर नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक सूची बुझाएको हो । यस अगाडी समानुपातिक बाट सांसद भएका र मन्त्री भएकाहरुको नाम समावेश नगरी नेपाली कम्युनिष्ट पार्टीले सूची बुझाएको हो । 

सूचीमा पार्टी एकताको भावलाई पनि प्राथमिकतामा राखिएको छ । पार्टी एकतामा आएका १७ घटक समेटेर समानुपातिक उम्मेदवार तय गरिएको नेकपाका नेता वर्षमान पुन अनन्तले जानकारी दिएका छन् ।

जिल्लाबाट सिफारिस भएका १ हजार ८ सय उम्मेदवारबाट १ सय १० जना छानेको पुनको भनाई छ ।  यसअघि मन्त्री, सांसद नभएका र अवसर नपाएका व्यक्तिहरू, विज्ञ, युवालाई समानुपातिक ‘क्लस्टर’ अनुसार उम्मेदवार छनोट गरिएको नेता पुनको भनाई छ । 

को को परे ?

खस आर्य (महिला)

करुणा बस्नेत

उमा अधिकारी

सीता दाहाल

पञ्चा सिंह

निशा न्यौपाने

कमला नहर्की

गंगा खड्का बोगटी

निर्मला साउद

दिलकुमारी पन्त

मञ्जु कोइराला

उषाकुमारी पोख्रेल

भगवती नेपाल

इन्दिरा ढुंगाना

जयानन्द कार्की रावल

ज्ञानु आचार्य

यमुना गुरागाईं

सावित्री पोखरेल

प्रमेशकुमार हमाल

महेन्द्रबहादुर कार्की

प्रेम बयक

नहेन्द्र खड्का

जितेन्द्र दाहाल

सुजाता काफ्ले

डम्बरबहादुर क्षेत्री

विनोद कटुवाल

राममणी पोख्रेल

तीर्थबहादुर बुढा

विष्णु लम्साल

भीमबहादुर भण्डारी

कृष्णबहादुर बुढा

गोविन्दराज पौडेल

विष्णुप्रसाद खनाल

आदिवासी जनजाति

दिपक जंगम

भिमकुमारी बुढा

सोमती गुरुङ

सर्मिली लामा

ममता राजवंशी

अञ्जिता श्रेष्ठ

विष्णुकुमारी थापामगर

मेनुका थुलुङ

सुनिता बुढामगर

निर्मला श्रेष्ठ

रामदेवी तामाङ

सुनिता घले

सीता श्रेष्ठ

सोनम लामा शाक्य

नलिनी सिं

सविता तामाङ

जमुना गइजु

कल्पना लिम्बु

परशुराम तामाङ

दिलिप प्रजापती

झक्कुप्रसाद घर्ती

कृष्णकुमार राई

बेखानसिंह तमु

पासाङ शेर्पा

भरतकुमार श्रेष्ठ

वीरबहादुर बुढाथोकी

दंगध्वज खोयाहाङ

शेरबहादुर तामाङ

मंगलसिंह प्रजा

जेतबहादुर पुन

रुकुम पाख्रिन

रहलसिंह तामाङ

डा. पुष्पराज कर्णिकार

मधेशी

तारा महतो

रामसखी देवी

सुनितादेवी यादव

पुर्णा बुढा झा

जयरानी सहनी

पुनम जैसवाल

संगीतादेवी यादव

सुधा सिं

कल्पनाकुमारी यादव

जगिकुमार बरबरिया यादव

सुरेन्द्रकुमार जयसवाल

घनश्यामप्रसाद रजक

किसुन मण्डल

श्रीप्रसाद साह

कमलराय यादव

छेदी रजक

अभिमन्यु यादव

अरविन्द दास

दलित

गीता गहतराज

पार्वती विक

विनिता विक

रेखा राम

शारदा दमै

तारा विश्वकर्मा

सुमरियादेवी पासवान

कमला ज्ञवाली सिर्पाइली

गणेशबहादुर विश्वकर्मा

डा।मित्र परियार

शरद रसाईली

शंकर दुलाल

ठाकुरकुमार विक

कृष्ण नेपाली

गोपाल परियार

थारु

निशा चौधरी

अञ्जु दहित

सस्मति चौधरी

उषाकुमारी चौधरी

भवनकुमार थारु

रामअवतार थारु

लक्षबहादुर चौधरी

मुस्लिम

केसर जहा भन्ने सकिना मुस्लिम

जरिना वेगम

जार्मिया खातुन

कमरुल नशा

ताज मोहम्मद मियाँ