काठमाडौ । नेपाली कम्प्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
पुस १३ गते बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।
केहीअघि विभिन्न पार्टी मिलेर नेकपा बनेको थियो । नेकपाको संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ