मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको मुद्दालाई ‘हेर्ने’ बताएका छन् । उनलाई ‘विदेशी एजेन्ट’ को रूपमा रूसमा काम गर्न नाम दर्ता नगरेको र नयाँ जासुसीको आरोपमा २० वर्षको जेल सजायका लागि अभियोग दर्ता गराइएको छ ।
स्विस द्वन्द्व मध्यस्थता एनजीओका लागि काम गर्ने र सन् २०२४ जुनमा जेल परेका भिनाटियरले तीन वर्षको सजाय भोगिरहेका छन् भने उनीमाथि जासुसीको नयाँ आरोप पनि लगाइएको छ ।
“मलाई यस मुद्दाको बारेमा केही थाहा छैन। यो मैले पहिलो पटक सुनेको छु,” पुटिनले भिनाटियरको मुद्दाको बारेमा भने । यसलाई फ्रान्सेली र अन्तर्राष्ट्रिय मिडियाले व्यापक महत्त्व दिएर प्रकाशन तथा सम्प्रेषण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने
रुसको आर्थिक वृद्धिको गति सुस्त हुँदै गयो : पुटिन
युरोप रुससँग लड्न चाहन्छ भने हामी पनि तयार छौँ : पुटिन
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ