काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालत उपस्थित भएका छन् ।
बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएसँगै नख्खु कारागारमा रहेका लामिछाने आवश्यक प्रक्रिया मिलाउन पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, १८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन’ : रवि लामिछाने
रवि लामिछानेले बोलाए सचिवालय बैठक
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा पूर्ण इजलासमा आज सुनुवाइ हुँदै
औपचारिक कागजात तथा पहिचानसम्बन्धी सामग्रीमा एकरूपता कायम गर्न रवि लामिछानेको निर्देशन
रवि लामिछानेलाई सुकुम्वासी मोर्चाको ४ बुँदे मागपत्र