काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिमा सक्रिय हुन लागेका छन् । सोहीअनुसार उनलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाउने तयारी गरेको छ ।
रास्वपाले बिहीबार सार्वजनिक गरेको समानुपातिकको प्रारम्भिक सूचीमा मधेसको सिराहाबाट उनको नाम समेटिएको छ ।
उनको नाम सिराहाबाट मधेशी कोटामा सूचीकृत भएको हो । रास्वपाले आन्तरिक चुनावी प्रक्रियामार्फत समानुपातिक सूची टुंगो लगाउन प्रक्रिया अघि बढाइसकेको छ ।
यसैबीच रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत उनलाई पार्टीमा स्वागत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा
जेनजी घाइतेहरूको वर्गीकरणसहितको विवरण पठाउन परिपत्र