काठमाडौं । नेकपा एमालेले मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।
केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा आइतबार अध्यक्ष केपी शर्मा ओलीले उक्त लोगो सार्वजनिक गरेका हुन् ।
एमालेले ल्याएको महाधिवेशनको लोगोमा धरहरालाई देख्न सकिन्छ । त्यसैगरी भक्तपुरस्थित विश्व सम्पदा सूचीको दरबार क्षेत्रलाई पनि लोगोमा समेटिएको छ।
लोगोमा धरहरासँगै राष्ट्रिय झण्डा फहराइएको छ । अर्कातिर एमालेको रातो रंगको सूर्य चिह्न र हँसिया हथौडा पनि समेटिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०८२, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह