काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेको भन्दै १४ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ।
सम्बन्धित सार्वजनिक निकायहरूले उनीहरूलाई कालोसूचीमा राख्न माग गर्दै कार्यालयमा पठाएका पत्रका आधारमा यो प्रक्रिया सुरु गरिएको बिहीबार जारी सूचनामा उल्लेख छ ।
कार्यालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४९ (४क) बमोजिम सूचना प्रकाशन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण
उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
जनमत पार्टीका दुई नेतासँग स्पष्टीकरण माग
सुदूरपश्चिम सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण