काठमाडौ । जनमत पार्टीले दुई नेतासँग स्पष्टीकरण माग गरेको छ ।
गैरआवासीय मधेसी संघका पूर्वसंयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भु नाथ साह (धनुषा ) र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट ) स्पष्टीकरण सोधिएको प्रवक्ता शरद् सिंह यादवले बताए ।
पार्टीको हित बिपरित कार्य गरेको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले दुबै नेतालाई बिहीबार ७ दिन भित्र जबाब दिने गरी स्पष्टीकरण सोधेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण
उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
१४ निर्माण कम्पनीसँग स्पष्टीकरण माग
सुदूरपश्चिम सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण