काठमाडौ । नेकपा (एमाले)ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोगमा दर्ता हुनेमा एमाले ६६ औँ नम्बरमा रहेको छ ।
एमालेले सरकार गठन प्रक्रियाको विरोध र संसद पुनर्स्थापनाको माग राखेर चुनावमा नजाने बताउँदै आएको थियो । तर, अन्तिम समयमा आएर एमाले दल दर्ता गरेको हो ।
दल दर्ताको लागि भोलिसम्मको म्याद तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह