काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका घाइतेलाई थप जनही १५ हजार रुपैयाँ दिने भएको छ । घाइतेहरू फलोअपका क्रममा आउन आर्थिक समस्या परेको गुनासो आएसँगै सरकारले थप आर्थिक सहुलियत गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेन जेड आन्दोलनका घाइतेको उपचारार्थ थप तत्काल जनही १५ हजार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ मंसिर २०८२, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदी किनारबाट विस्थापित परिवारलाई २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च दिने सरकारको निर्णय
स्विट्जरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका चार मुख्य निर्णय
प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय रहने
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित
वैशाख २८ मा संघीय संसद्को संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय