काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधिएको छ ।
रास्वपा परित्याग गर्ने नेताहरूप्रति लामिछानेले गरेको टिप्पणीप्रति चासो राख्दै रास्वपाले स्पष्टीकरण सोधेको हो ।
बागमती सभापति लामिछानेले रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियार पार्टी परित्याग गरेकोमा प्रतिक्रिया दिने क्रममा जान मन लाग्नेहरू रास्वपा छोडे हुने बताएका थिए ।
लामिछानेको भनाइ अमर्यादित रहेको ठहर गर्दै अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको शीर्ष तहका एक नेताले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति