काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न हात्तीवन पुगेका छन् ।
प्रचण्ड निवास हात्तीवनमा दुई नेताबिच छलफल चलिरहेको स्रोतले बतायो । उनीहरूबिच विकसित घटनाक्रम र पार्टी गतिविधिबारे छलफल भइरहेको बताइएको छ ।
पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै आएका खनाल अन्तिम समयमा आएर नेपाली कम्युनिस्ट पार्टीसँगको एकतामा मिसिएका थिए । पार्टीमा उनले प्रचण्ड र माधव नेपालपछिको तेस्रो वरीयता पाउने निश्चित भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड