काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन्।
भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएका हुन्। सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ।
भेला घोषणा पत्र र विधान पनि पारित गरिसकेको छ।घोषणा सभा अहिले पनि जारी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
मौन अवधिमा झुठा सामग्रीको प्रचारप्रति नेपाली कम्युनिस्ट पार्टीको आपत्ति
नेपाली कम्युनिस्ट पार्टीद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता
एमालेमा सक्रिय मेडिकल व्यवसायी अधिकारी नेकपामा प्रवेश
मध्यरातमा नेपाली कम्युनिस्ट पार्टीले बुझायो आयोगमा समानुपातिक सूची