यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०८२, १५ : २१
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १३ निर्णय सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस