काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रधान सेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार साँझ भेटवार्ता भएको हो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीहरूबीच समसामयिक विषयवस्तुमा छलफल भएको थियो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र सुरक्षालगायतका विषयमा उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ।
सैनिक स्रोतले नियमित भेटघाट भएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेदभाव मुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छ’: प्रधानमन्त्री कार्की
‘घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दै छ’: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
‘अख्तियारले रफ्तार बढाएको छ, भ्रष्टाचारको छानबिनका लागि छुट्टै आयोग आवश्यक देखिएन’: प्रधानमन्त्री कार्की
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुनः अस्थिरताको चक्रमा धकेल्न सक्छ: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले भोलि चुनावबारे १२३ दलहरूसँग छलफल गर्दै