काठमाडौँ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका खगेन्द्र सुनारको जिल्ला अदालत काभ्रेमा बयान र थुनछेकको बहस सकिएको छ । तर, आदेश आउन बाँकी छ ।
अदालतको अवहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।
सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको जिल्ला अदालत काभ्रेपलाञ्चोक स्रोतले बताएको छ ।
अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्ट्याटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलौज गरेको आरोपमा उनीमाथि साइबर ब्युरोमा उजुरी परेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नै चिह्नबाट चुनाव लड्ने खगेन्द्र सुनारको पार्टीको निर्णय
खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले निर्वाचन आयोगबाट पायो आधिकारिकता
राजनीतिक पार्टी खोल्दै खगेन्द्र सुनार
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न आदेश
खगेन्द्र सुनार बयानका लागि काभ्रे अदालतमा उपस्थित
मन्त्रीको सूचीबाट काटियो खगेन्द्र सुनारको नाम