बाँके । बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५१ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए ।
नेपाली कांग्रेसका अमरसिंह पुन १३ हजार २१५ मतसहित तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नै चिह्नबाट चुनाव लड्ने खगेन्द्र सुनारको पार्टीको निर्णय
खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले निर्वाचन आयोगबाट पायो आधिकारिकता
राजनीतिक पार्टी खोल्दै खगेन्द्र सुनार
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न आदेश
सकियो खगेन्द्र सुनारको थुनछेक बहस, आदेश आउन बाँकी
खगेन्द्र सुनार बयानका लागि काभ्रे अदालतमा उपस्थित