काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो ।
युएई टुरमा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो ।
आठ टोली सहभागी लिग-२ प्रतियोगितामा नेपाल सातौँ र युएई आठौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा अमेरिकासँग भिड्दै नेपाल
विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड
विश्वकप लिग-२ : टस हारेर स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल
विश्वकप लिग-२: अमेरिकामाथि नेपालको प्रभावशाली जित
विश्वकप लिग-२ : नेपाली टोलीको घोषणा, इशान पाण्डेले पाए मौका