काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल, जेनजी आन्दोलनका अगुवाहरुसहितको संयुक्त बैठक बोलाएकी छिन् ।
आगामी फागुन २१ को निर्वाचनको तयारी लगायतका वातावरण निर्माणका लागि उनले गत भदौं २३ र २४ को आन्दोलनको स्टेकहोल्डर जनेजी पुस्ताका अगुवासहित मान्यताप्रँप्त राजनीतिक दलका नेताहरुसहितको बैठक बोलाएकी हुन् ।
उनले बुधबार (भोली) दिउँसो ४ बजेका लागि त्यस्तो बैठक बोलाएकी प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । जनेजी आन्दोलनपछि जेनजी युवाहरुसहित राजनीतिक दलका नेताहरुको यो पहिलो बैठक हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, १८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद