बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सरकारले घोषित मितिमै चुनाव गराउनुपर्ने बताएका छन् ।
आज भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले मुलुकलाई सही निकास दिन चुनाव बाहेक अरू विकल्प नभएको बताए ।
‘रास्वपा चुनावमा केन्द्रित भइसक्यो, पार्टी उपसभापति स्वर्णिम वाग्लेले नेतृत्वमा बाचा पत्र तायारेको काम भइरहेको छ, कार्तिक १५ गते निर्वाचन केन्द्रित कार्यक्रम घोषणा गर्दैछौं,’ अर्यालले भने, ‘अरू दलले पनि चुनाव सम्पन्न गर्न सहयोग गर्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
सभामुख पदका लागि डीपीले दिए उम्मेदवारी
डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय
डीपी अर्याललाई सभामुख बनाउने सहमति
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल