काठमाडौ । ललितपुरको भनिमण्डलमा नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ।
त्यसो त यो जारी बैठकको अन्तिम दिन भएको नेताहरूले बताएका छन्।
अध्यक्ष केपी शर्मा ओलीको विशेष राजनीतिक प्रतिवेदनमा बोल्न बाँकी १४६ जनाले धारणा राखेपछि बैठक आजै सकिने एमालेले जनाएको छ।
बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व हस्तान्तरणको विषय जोडतोडका साथ उठाएका छन्।
ओलीको राजीनामा माग्ने र विद्या भण्डारीका पक्षमा उभिने नेताको संख्या बढ्दो छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी